CG Electronics
IME Life
NIMB

गायिका सुशिला गौतमले ल्याईन “जवानिले ढुनुमुनु बनायो” (हेनुहोस भिडियो)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बिरेन्द्र ओली / २८ असार, काठमाडौ- दिनहु तीज गीत बजारमा आउदै गर्दा सुशिला गौतमले पनि आफ्नो गीत बजारमा सार्बजनिक गरेकी छन् हिन्दु नारीहरु महान चाड हरितालिका तीज लाइ मनोरम बनाउनको लागि यो गीत बजारमा लिएको गायिका सुशिला गौतम बताउछिन ।

हिन्दु नारिहरुको महान् चाड हरितालीका तिजको अवसरमा “जवानिले ढुनुमुनु बनायो” बोलको गीत केहि समय अगाडि मात्रै युट्युबमा सार्वजनिक भयको छ ।

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सुशिला गौतमको आवाजमा रहेको यस गीतमा लय तथा शब्द पशुपति शर्माकै रहेको छ भने भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् ।

रिना थापा मगर, निक शर्मा, पशुपति शर्मा र सुशिला गौतमको अभिनय रहेको यो गित बजारमा आएको छ ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...