CG Electronics
IME Life
NIMB

नेपाल आमा र धर्मको रक्षार्थ मार्न र मर्न तयार छौँ– शिवसेना नेपाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं –  नेपाललाई पुन हिन्दूराष्ट्र बनाउन शिवसैनीकहरुले आफ्नो रगतको खोला बगाउन परेपनि पछि नहटने चेतावनी दिएको छ । भारतको मुम्बईमा हालै भएको नेपाली शिवसेनाको भेलामा शिवसेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले नेपाल र नेपालीको रक्षार्थ शिवसेना मर्न र मार्न नडराउने बताएका हुन् । अध्यक्ष बस्नेतले भेलामा वितरण गरेको वक्तव्यमा ‘मातृभुमिको रक्षार्थ सबै नेपालीहरु अब एक हुनुपर्छ’ भनिएको छ । न्युमुम्बई स्थित पनवेलमा शिवसेना नेपालले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना सैनिकहरुलाई प्रशिक्षण समेत दिएको थियो । कार्यक्रममा अध्यक्ष बस्नेतले आफुहरु नेपाल आमाको सन्तान भएकाले आफ्नो आमा र धर्मको रक्षार्थ हतियार उठाएर मार्न र मर्न समेत अब सवै नेपालीहरु तयार रहुनुपर्ने बताए । उनले नेपालीहरुको जन्मसिद्ध पहिचानलाई मेटाउन खोज्ने धर्मका दलालहरुलाई छानि–छानी कारवाही गर्ने चेतावनी पनि दिए । उनले त्यसका लागि शिवसेना नेपाल २४ घन्टा खटिने छ बताए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...