CG Electronics
IME Life
Ncell NPL

‘यमला पगला दीवाना ३’मा देखिने छिन काजल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

एजेन्सी- ‘यमला पगला दीवाना ३’ को घोषणापछि हालैमा एउटा खबर बाहिर आएको छ कि फिल्मका लागि मुख्य नायिका फाइनल गरिएको छ । यो फिल्ममा लेजेन्ड्री एक्टर धर्मेन्द्र आफ्ना दुई छोरा सनी र बबी देओलसँग पछिल्लो दुई सिक्वेलमा देखिसकेका छन् ।

फिल्ममा हरेक पटक नयाँ एक्ट्रेस साइन गरिँदै आएको छ । यस पटक पनि प्रोड्यूसर्सले ‘यमला पगला दीवाना ३’ का लागि नयाँ नायिका फाइनल गरेका छन् । मुम्बई मिररको दावीलाई आधार मान्ने हो भने यसपटक फिल्ममा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल देखिनेछिन् ।

खबरका अनुसार, काजलले यो फिल्म एक महिना अगाडि साइन गरिसकेकी छिन् । उनले फिल्ममा एक आधुनिक यूगकी यूवतीको भूमिका निर्वाहा गर्नेछिन् । फिल्मको सुट अगस्टबाट सुरु हुनेछ । सूत्रले बताए अनुसार, ‘यमला पगला दीवाना ३’ को कथा नयाँ छ ।

यो फिल्ममा धर्मेन्द्र, सनी र बबी पनि नयाँ भूमिकामा देखिनेछन् । यो पहिलो पटक हुनेछ काजल धर्मेन्द्र, सनी र बबी देओलसँग एकसाथ काम गर्दैछिन् ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...