CG Electronics
IME Life
NIMB

विश्व उल्टो माेटरसाईकल यात्री कार्की पुरुस्कृत

NIMB
Himalayan Bank

 

२९ असार, उदयपुर- युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत दिईने युवा प्रतिभा पुरुस्कार खाेज अनुसंधान तथा सिर्जनशील कार्यश्रेत्रमा विश्व उल्टो माेटरसाईकल यात्री चित्रकुमार कार्की पुरुस्कृत भएका हुन ।

केही समय अगाडि मात्रै राष्ट्रिय साहासी युवा प्रतिभा पुरुस्कार समेत कार्कीले पाईसकेका छन् ।यात्री कार्कीले लामो समय देखिन शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण लगाएतमा जनचेतना फैलाउदै अाएका छन् । यस्तै कुसल उदघाेषक टम्पसेर राईलाई समेत जिल्लाकाे नाम उच्च राखेकाे भन्दै युवा पुरुस्कार प्रदान गरिएको छ ।

उनी संगै युवा उद्यमी मनिसा दनुवार र रविन कुमरलाई पनि सम्मानित भएका छन्, दनुवार र कुमर लाई जनहि नगद १५ हजार र १० हजार सहित सम्मानित गरिएको थियो । त्यसैगरी अन्य विभिन्न क्षेत्र का युवा प्रतिभालाई समेत सम्मानित गरिएको छ, सम्मानित हुनेहरुमा सुरज विक, कुदोर्जे तामाङ, राकेश नेपाली, रोशन न्यौपाने, राजनकुमार खड्का, सविता पराजुली,र पदम बहादुर विक लाई सम्मानित गरिएको हो ।

उनीहरुलाई त्रियुगा नगरपालिकाका नवनिर्वाचित मियर बलदेव चौधरीले प्रमाणपत्र सहित खादा लगाएर सम्मानित गरेका हुन । युवाहरुलाई प्रोत्साहन स्वरुप युवा समितिले सम्मान गरिएको जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिए l

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...