CG Electronics
IME Life
NIMB

प्रतिभा जुटाउँदै युवा परिषद

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सुरेश थापा / ३१ असार, ललितपुर – जिल्ला युवा समितिको कार्यलाय ललितपुरले आयोजना गरेको युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम ललितपुर बार यशोसियसन लगनखेलमा राष्ट्रिय युवा परिषदका कार्यकारिणी उपाअध्यक्ष माधव प्रसाद ढुङ्गेलको प्रमुख अतिथिमा सम्पन्न भएको छ।

 

शुक्रबार भएको उक्त कार्यक्रममा ललितपुर युवा परिषदका अध्यक्ष रमेश चन्द्र घिमिरेले सो कार्यक्रम युवाहरूको प्रतिभा र उद्यमीलाई समृद्ध विकास र हौसला दिन आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा विभिन्न क्षामा सफलता हासिल गरेका युवाहरूलाई सम्मान गरिएको थियो ।

अर्गानिक खेतीपातीमा लागिरहनुभएका निरन्जन , विभिन्न फालिएका पत्र पत्रिकाबाट तथा काजका पाना मार्फत सिसाकलम बनाएर राम्रै आयआर्जन गर्नुहुने बेलमति रोकाय संगित क्षेत्रमा लागेर संगित तथा सामाजिक सेवामा क्रियाशील प्रद्दुम्न घले, मोबाइल प्रशिक्षक पुष्पराज श्रेष्ठ र व्युटी पार्लरमा पोख्त लक्ष्मी पौडेल तथा सिन्के धुपमा क्रियाशिल मधु लगायतका युवाहरुको प्रतिभा, लगनशिल र कलालाई विशेष सम्मान गर्दै नगद पुरस्कार पनि वितरण गरिएको थियो ।

कार्यक्रममा ललितपुर युवा परिषदले आयिजना गरेको वक्तृत्वकलामा प्रथम द्धितिय तृतीय र सान्तवना प्राप्त गर्नुहुने युवाहलाई पनि नगद पुरस्कार दिई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माधव प्रसाद ढुङ्गेलले युवाहरूलाई आफ्नै देशमा उधमी बनाउन नेपाली युवालाई विश्वासमा लिँदै कार्ययोजना तर्जुमा गरेको र छिट्टै यसको कार्यन्वयन हुने बताउनु भयो । ललितपुर युवा परिषदका अध्यक्ष रमेश चन्द्र घिमिरेले आफू अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष पुग्दा नपुग्दै पनि युवाहरूलाई समेट्ने विभिन्न युवा नीति कार्यक्रम ल्याएको हुँदा सबैबाट प्रशंसा तथा सम्मान पाएको बताएनु भयो ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...