CG Electronics
IME Life
NIMB

चर्चित पत्रकार नेपाल चुनावी मैदानमा

NIMB
Himalayan Bank

काठमाडौं – बिगत २ दशकदेखि पत्रकारिता जगतमा निरन्तर सक्रिय रहदै पत्रकार हकहितको लागि बुलंन्द आवाज उठाउने तथा आफ्नो बलियो उपस्थिति गराउदै आएका पत्रकार हरिबल्लभ नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् । बिगत २ दशक देखि एफ एम रेडिया,े पत्रपत्रिका, टेलिभिजन, तथा डिजिटल पत्रकारिता सम्मको अनुभव बटुलेका हरिबल्लभ नेपालले बिगत २ कार्यकाल पत्रकार महासंघ मेरो एफ एम प्रतिष्ठान शाखामा अध्यक्ष कुशल नेतृत्व वहन गरिसकेका छन । मेरो एफ एम शाखाको अध्यक्ष रहदा हरिबल्लभ नेपा नेतृत्वको टिमले निकै महत्वपूर्ण कामहरु जस्तै पत्रकार क्षमता अभिवृदिका तालिम सञ्चालन, प्राकृतिक प्रकोप महाभुकम्पको बेलामा पिडित जनताको घर घरमा पुगी स्वास्थ्य जाचंका लागि स्वास्थ्य शिबिर संचालन, तथा संञ्चार क्षेत्रमार्फत पिडितकोलागि राहत संकलनमा बिशेष भूमिका खेलको थियो । हरिबल्लभ नेपाल कै नेतृत्वमा कतिपय पिडित पत्रकारको हक हित तथा न्यायको लागि सशक्त आवाज उठाउने काम पनि भएका छन ।

पत्रकारिता पत्रकारको मूल पेशा हुनुपर्छ हरेक मिडिया हाउसले पत्रकारको गरिखाने वातावरण सिर्जना गर्नु पर्छ । अनि मात्र पत्रकार स्वतन्त्र भएर काम गर्न सक्छन भन्ने कुराको सशक्त आवाज उठाउने मध्येका हरिबल्लभ पनि एक अगुवा हुन । यिनै कुराहरुको निरन्तरता र स्वतन्त्र पत्रकारिताको लागी वातावरण बनाउने तथा यस पेशालाई मर्यादित र ब्यबसायिक रुपमा आगाडी बढाउन पहल गर्न आफुले पत्रकार महासंघको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएको नेपालले बताए ।

उनले भने पत्रकार महासंघमा देखिएका बिकृति कम गर्न र पत्रकारको हक हितको लागि काम गर्न तथा आवाज उठाउन मैले बिशेष भूमिका खेल्ने छुं । मेरो जित सुनिश्चित छ । अझै बहुमतका साथ जिताउन सबैलाई अपिल गर्दछुं । म भाषण भन्दा काम मा बिश्वास गर्छु, त्यसकारण मलाई सबैले मतदान गरि अत्यधिक मतका साथं जिताउनु हुनेछ भन्ने बिश्वास लिएको छु ।
बिगत २० बर्षे पत्रकारिता अनुभव बटुलेका पत्रकार हरिबल्लभ नेपालले केन्द्रिय सदस्य मा विजय हासिल गरि पत्रकार हक हितको लागि लड्ने छन हाम्रो तफबाट अग्रिम बधाई तथा शुभकामना ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...