CG Electronics
IME Life
NIMB

हिरोसिमा सम्झिदै गरे नेपाल र भारतका कलाकारहरुले सिर्जना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

श्रावण २२, काठमाडौ- लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा विश्वमा आणविक हातहतियारको प्रतिबन्ध र शान्तिको कामना गर्दै नेपाल र भारतका गरी २५ जना कलाकारहरुले अगष्ट ६ अर्थात “हिरोसिमा पिस मेमोरियल डे”का दिन “हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प २०१७”मा भाग लिएका छन । लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा सम्पन्न सो कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा

प्रतिष्ठानका पूर्व कुलपती किरण मानन्धरले गर्नुभयो। प्रत्येक बर्ष अगष्ट ६ तारिखका दिन स्मरण गरिने ”हिरोसिमा पिस मेमोरियल डे“ का दिन यस बर्ष ‘बसुधैव कुटुम्बकम’ को नारा सहित लुम्बिनी वल्र्ड पिस फोरमले विश्व शान्ति झल्कने आर्ट क्याम्पको आयोजना गरेको हो। कार्यक्रमको आयोजना काठमाडौं स्थित बौद्धनाथ स्तुपाको परिसरमा गरिएको थियो। कार्यक्रममा कवि विप्लव प्रतिकले कविता बाचन गर्नु भएको थियो।

विश्वमा शान्ति र सद्भावको सन्देश दिने उद्देश्यले लुम्बिनी वल्र्ड पिस फोरमले नेपाल र बिदेशमा बिभिन्न कार्यक्रम अभियानहरु गर्दै आएको छ। हरेक बर्ष बुद्ध जयन्तीका दिन लुम्बिनीमा लुम्बिनी आर्ट क्याम्प, लुम्बिनी विश्व शान्ति प्रदर्शनी, सद्भाव बर्ष, सद्भावका लागि क्रिकेट, लुम्बिनी शान्ति सम्मेलन जस्ता कार्यक्रमहरु गर्दै आएको लुम्बिनी वल्र्ड पिस फोरमले यस बर्ष देखि प्रत्येक बर्ष अगष्ट ६ तारिखका दिन “हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प”गर्ने भएको छ। यस बर्ष आर्ट क्याम्पमा भारत, फ्रान्स र नेपालका कलाकारहरुले भाग लिएका थिए ।- बासु गौतम, अध्यक्ष, लुम्बिनी वल्र्ड पिस फोरम

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...