CG Electronics
IME Life
NIMB

गीता लामा र जिबन परियार को ”मनको धनि छु” बजारमा ( भिडियो सहित )

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बिरेन्द्र ओली / काठमाडौँ – हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिक आउदै गर्दा नेपालका धेरै कलाकारका तीज बिशेष गीतहरु बजारमा आएका छन् नेपालि मौलिक कला हराउदै छ तीज गीत पनि कस्ता कस्ता आउन थालेका छन् दर्शक हरु अलमल परेका छन् तीज गीत हरु कस्ता हुन्छन त्यो सबैलाई महसुस भएकै कुरा हो भन्छौ तीज गीत, तीज गीत नाम दिएर गीता लामा र जिबन परियार को ”मनको धनि छु” बजारमा आएको छ ।

गीता लामा र जिबन परियार को स्वर ,रिना बमको सब्द र जिबन परियारको लय रहेको यो गीतलाइ सर्ब सम्मान म्युजिक प्रा लि ले बजार मा ल्याएको छ भने सगीत सयोजन कृष्ण बि सी ले गरेका छन् ।

प्रकाश क्षेत्रीको निर्देशन ,केशब अधिकारि को क्यामरा रहेको भिडियो लाइ अनिल रानाले सम्पादन गरेका छन् भने दृश्य निर्माण चाहि सर्ब सम्मान म्युजिक प्रालिले नै गरेको छ ।

सुन्दा अनि हेर्दा नाचौ नाचौ लाग्ने यो गीतमा बाबु र सोनियाको अभिनय रहेको भिडियो हेर्नुहोस

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...