CG Electronics
IME Life
NIMB

नेपालले लड़र्समा खेल्ने नेदरल्याण्डसविरुद्धको टि–२० खेललाई आईसीसीको अन्तर्राष्ट्रिय मान्यता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं–जुलाई अन्तिममा बेलायतको लर्डसमा हुने त्रिकोणात्मक श्रृखंला अन्तर्गत नेपाल र नेदरल्याण्डस विचको खेललाई आईसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।

जुलाई २९ मा मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंलामा नेपालले पनि सहभागिता जनाउदै छ ।

जसलाई आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको हो ।
२० ओभरको खेलमा नेपालले पहिलो खेल एमसीसीसँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्नेछ ।

एमसीसीको नेतृत्व श्रीलंकाका खेलाडी महिला जयवर्दनेले गर्ने एमसीसीले जनाएको छ भने नेपाली खेलाडीको छनौट भने अझै हुन् बाँकि छ ।

नेपालले एकदिवसीय मान्यता पाएपछि खेल्न लागेको पहिलो अन्तर्रा्ष्ट्रिय टि–२० खेललाई आसिसीले अन्तर्राष्ट्रिय टि–२० को मान्यता दिएको हो ।

लर्डसमा ट्राइसिरीज खेलेपछि टिम पहिलो अन्तराष्ट्रिय एकदिवसिय खेलका लागि नेदरल्याण्डस् जानेछ ।

जसमा नेपालले घरेलु टिमसँग दुई एकदिवसिय खेल खेल्नेछ ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...