API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

एशियन लाइफद्धारा ४ लाख रुपैयाँ दाबी भुक्तानी


काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले डोल्पा ठूलीभेरी नगरपालिका–८ जुफालका बीमित काली बूढा, डोल्पाकै त्रिपुरा सुन्दरी नगरपालिका–६ का बीमित बुद्धि विटाल र इटहरी २ सुन्सरीका डिल्ली बहादुर पौडेलको मृत्यु बापत दाबी भुक्तानी प्रदान गरिएको हो ।

ठूलीभेरीका बीमित बबढाले एक लाख एक हजारको बीमा गरेका थिए । जसवापत उनका आफ्न्तले १ लाख ५ हजार १ सय ४१ रुपैयाँ प्राप्त गरेका छन् ।

मृतकका आफन्त सुन्दर बूढालाई ठूलीभेरी नगरपालिकाका मेयर गरेशबहादुर शाहीद्वारा दाबी रकम हस्तान्तरण गरिएको एशियन लाइफका डोल्पा उपशाखा इन्चार्ज डिलबहादुर बूढाले बताए ।

यस्तै त्रिपुरा सुन्दरीका बीमित विटालुका आफन्तलाई पनि १ लाख ४ हजार ५ सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको इन्चार्ज बूढाले बताए ।

मृतक बिटालुले एशियन लाइफमा १ लाख १ हजार रुपैयाँको बीमा गरेका थिए ।

यसैगरी एशियन लाइफको विराटनगर शाखाले पनि बीमितको मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले बीमित डिल्ली बहादुर पौडेलको परिबारलाई २ लाख २४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको विराटनगर शाखाले जनाएको छ ।

जीवन बीमा गरेका बीमितहरूको निधन भएकाले आफन्तहरूलाई दाबी रकम भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...