CG Electronics
IME Life
NIMB

जोशीलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव, राजीनामा नदिए महाअभियोग लगाउने सांसदको चेतावनी

NIMB
Himalayan Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनुवाई समितिले निर्णय लिनुभन्दा अघि पदबाट राजीनामा दिन कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बारम्वार भेट्ने कोशिस गरेका जोशीले दुई दिनअघि मात्र ओलीलाई भेट्न सकेको थिए । जोशीसँग भेट गर्नुभन्दा पहिले संसदीय समितिमा परेका उजुरीका बिषयमा एमाले नेता योगेश भट्टराईसँग ओलीले परामर्स गरेका थिए ।

भट्टराईसँग परामर्स गरेपछि जोशीलाई भेटेका प्रधानमन्त्री ओलीले राजीनामा दिन सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ । ‘संसदीय सुनुवाई समितिबाट तपाई अनुमोदन हुने सम्भावना रहेन, तपाईले तत्काल राजीनामा दिँदा राम्रो हुन्छ’ जोशीलाई प्रधानमन्त्रीले चेतावनी दिँदै भने ‘नत्र महाअभियोगसम्म जाने संकेत मैले पाएको छु ।’

जोशीलाई महाअभियोग लगाउनु पर्ने पक्षमा नेकपा र संघिय समाजबादी फोरमका सांसदहरुले आन्तरिक तयारी थालेका छन् । संसदीय सुनुवाई समितिमा कांग्रेस बाधक बनेपछि सांसदहरुले महाअभियोग प्रस्तावको तयारी थालेका हुन् ।
महाअभियोग लगाउने तयारी थालेपछि जोशी थप संकटमा फसेका छन् । संसदीय समितिले पनि आज निर्णय लिने भएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...