CG Electronics
IME Life
NIMB

आणविक हतियार विश्वकै लागि घातक, सनक चढेर दुरुपयोग भएमा विश्व नै सखाप हुनेछ स्प्रधानमन्त्री ओली

NIMB
Himalayan Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि घातक रहेको बताएका छन् ।

७३ औँ हिरोसिमा स्मृति दिवशको अवसरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधामन्त्री ओलीले कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा नरहेको भन्दै आणविक हतियार विश्वकै लागि घातक रहेको बताएका हुन् ।

कार्यक्रममा उनले भने, “आणविक हतियार विश्वकै घातक छ, कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा छैनन्, यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।”

आणविक हतियारको दुरुपयोग भए विश्वकै लागि घातक हुने उनको भनाइ थियो । “यो तयार गरेपछि प्रयोग गर्ने कौतुहलता कसैको दिमागमा होला, सनक चढेर दुरुपयोग भएमा विश्व नै सखाप हुनेछ ।” प्रधानमन्त्री ओलीले भने ।

साथै उनले प्रत्येक नेपालीले शान्ति अभियानमा लाग्नु पर्ने बताए । आफू सदा मानव जातिको हितमा लाग्ने बताउँदै उनले भने, “मेरा लागि देश र जनता सर्वोपरी हुन्, देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...