Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कल्याण आचार्यको पहिलो उपन्यास बिमोचित

Machhapuchchhre Bank Limited


काठमाडौं ः व्यवसायी कल्यान बिक्रम आचार्यद्वारा लिखित पहिलो उपन्यास ूयुवा उद्यमी ूआज पुतलीसडकको नेम क्याफे एन्ड बारमा बिमोचन गरिएको छ ।उद्यमशिलतामा आधारित उक्त उपन्यास भदौ ६ गते ज्योती बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली , संविधानविद डा। भिमार्जुन आचार्य, नेपाल रास्ट्र बैंकका उप(निर्देशक शहदेव चन्द , अधिवक्ता नेत्र प्रसाद आचार्य ,वरिष्ठ पत्रकार यम विरही लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा उक्त उपन्यासको बिमोचन गर्नुभएको हो । यश उपन्यास मार्फत लेखकले युवाहरूलाई नेपालमानै उद्यमशिलताको क्षेत्रमा धेरै नै सम्भावनाहरु छन् भन्ने कुरा बुझाउन खोजेका छन् ।लेखक आचार्य एक युवा उद्यमी हुन । उनी के। ई। ई। अर्गनाईजर्सका प्रबन्ध निर्देशक हुन । उनी बिगत ५ बर्षदेखि इभेन्ट व्यवसायमा संलग्न छन् ।जय होलि , अक्वस्टिक फिएस्टा जस्ता सफल कार्यक्रमहरु उनको कम्पनीबाट आयोजना भैसकेका छन् । साहित्यामा उनी कविता, मुक्तक लेख्न रुचाउँछन् । आचार्य गितकार पनि हुन् । उन्ले लेखेका गितहरु जस्तै नानी , पोखरा सहरमा बजारमा आईसकेका छन् । उपन्यास तर्फ यो उनको पहिलो कृति हो । उनि नेपाल कमर्श क्याम्पसमा ब्यवस्थापन ९बि।बि।ए०का विद्यार्थी हुन् । सानै उमेरमा उनको यस साहित्यिक प्रयास प्रती सबै अतिथीलाई मुक्तकन्थले प्रशंशा गरेका थिए।

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...