IME Life
NIMB

उतार चढावसँगै ३.७४ अंकले घट्यो बजार, कारोबार रकम भने ५५ करोड रुपैयाँ नाघ्यो

NIMB
Himalayan Bank

बिहीबार शेयर बजार तिब्र उतार चढावसँगै ३.७४ अंकले घटेको छ। कारोबार सुरु भएको केहि मिनेटमै रातो देखिन थालेको शेयर बजार ९ अंकसम्म ओरालो लागेको छ।

दुर्इ बजेर दुर्इ मिनेटमा १.९० अंकले हरियो देखिएको शेयर बजार अन्तिममा भने ०.३० प्रतिशतले घट्यो। त्यस्तै होटल, विकास बैंक र अन्य सूचक हरियो भए पनि बैंकिङ, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्सको सूचक घटेका छन्।

बजार रातो देखिए पनि कारोबार रकम भने ५५ करोड ५० लाख रुपैयाँको भएको छ। आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको ७ करोड ४६ लाख  रुपैयाँको कारोबार भएको छ।

सबैभन्द धेरै कारोबार हुने कम्पनीहरुमा आज हाइड्रोपावर, बीमा कम्पनी, माइक्रोफाइनान्स, विकास बैंक, बाणिज्य बैंकहरुको मिश्रण रहेको छ। ग्लोबल आइएमर्इ समुन्नत स्किमका इकाइधनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने सिनर्जी पावरका शेयरधनीले ५.८८ प्रतिशतले गुमाएका छन्।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...