CG Electronics
IME Life
Ncell NPL

बलात्कारको आरोपमा दुई प्रहरी निलम्बित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

बलात्कार गरेको आरोपमा संखुवासभामा कार्यरत दुई प्रहरीलाई निलम्बन गरिएको छ। निलम्बन पर्नेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरी जवान मिक्मा शेर्पा रहेका छन्।

 

सुनसरी दुहबी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभामा कार्यरत प्रहरी जवान शेर्पाले १६ वर्षीया किशोरीलाई बलात्कारकोे प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

 

पीडित किशोरीले आफुलाई प्रहरी जवान शेर्पाले जवरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दिएकी थिइन्।

 

शेर्पालाई जिल्ला अदालत चैनपुरबाट असोज ९ मा जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए। त्यस्तै, इलाका प्रहरी कार्यालय आँखीभुइँमा कार्यरत प्रहरी सहायक निरीक्षक खतिवडा एक महिना अघि समेत निलम्बन परेका छन्।

 

उनी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा निलम्बनमा परेका हुन्। खतिवडा जिल्ला अदालत चैनपुरको आदेशमा मंगलबार ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...