CG Electronics
IME Life
Ncell NPL

हिन्दुसँग प्रेम गरेको भन्दै १८ वर्षे किशोरीलाई ५ घण्टा बाँधेर यातना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नयाँदिल्ली : बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई फरक धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भन्दै आफ्नै परिवार सहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना दिएका छन् ।

भारतको उत्तरपूर्वी क्षेत्रकी ती मुस्लिम किशोरीको नाम भने खुलाइएको छैन । स्थानीय संचारमाध्यमले उल्लेख गरे अनुसार एक हिन्दु पुरुष रुपेश कुमारसँग उनको प्रेम सम्बन्ध रहँदै आएको थियो ।

 

यस्तो घटना स्थानीयले मोबाइल फोनमा भिडियो खिचेर सार्वजनिक गरिदिएका हुन् । घटनाबारे प्रहरीलाई रिपोर्ट भए पनि कसैलाई पक्राउ गरेको छैन ।

 

भिडियोमा ती किशोरीलाई रुखमा बाँधेर परिवार र छिमेकीले निर्घात कुटपिट गरिरहेका छन् । किशोरीले परिवारको इच्छा विपरित हिन्दु समुदायको पुरुषसँग प्रेम गाँसेको उनीहरुले बताउँदै आएका छन् ।

 

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...