CG Electronics
Ncell NPL
NIMB

विद्युत प्राधिकरण जनकपुर शाखाको क्यु म्यानेजमेण्ट सिस्टम प्रयोगविहीन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा विद्युत प्राधिकरण जनकपुर शाखाको क्यु म्यानेजमेण्ट सिस्टम प्रयोग विहीन भएको छ ।

जनकपुर वितरण केन्द्रमा विद्युत महशुल तिर्न आउने ग्राहकहरुलाई अनुशासित र मर्यादित बनाउन साथै भीडलाई नियन्त्रण बनाइएको सिस्टम प्रयोग विहीन भएका छन ।

विद्युत लाइन पनि छ, मेसिन पनि छ तर मुख्य स्लीप (टोकन) लिने काउण्टर नै बन्द भएकाले यो विधि प्रयोग गर्नबाट बञ्चित भएको विद्युत महशुल बुझाउनेले गुनासो गरेको हो ।

जनकपुर क्याम्पस चोकमा अवस्थित वितरण केन्द्रमा अहिले महिला र अपांगको लागि छुट्टै विल बुझाउने काउण्टर भए पनि कार्यालय प्रमुखको लापरवाहीले अपांगहरुले प्रयोग गर्ने काउण्टरमा सपांगहरु प्रयोग गरेको दृश्य सहजै देख्न सकिन्छ ।

महिलाको काउन्टरमा पुरुष र पुरुषको काउण्टरमा महिला बिजुली बिल बुझाउने भएपछि क्यु सिस्टम नै भताभुंग भएको हो।
बिजुली महशुल बुझाउन अहिले जनकपुर वितरण केन्द्रमा जम्मा आठ काउण्टर रहेका छन् ।

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...