CG Electronics
IME Life
NIMB

देशैभरीको मौसम बदलीःकेही ठाउँमा भीषण वर्षाकाे सम्भावना

NIMB
Himalayan Bank


काठमाडौं, १२भदौं । आज (बिहीबार) देशैभरको मौसम आंशिकदेखि सामान्य बदली छ। काठमाडौं उपत्यकासहित देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘अहिले पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ,’ नगरकोटीले भनिन्, ‘शुक्रबार दिउँसोदेखि पानी पर्ने क्रम अझै बढ्ने अनुमान हाम्रो छ।’ बंगालको खडी आसपासको क्षेत्रमा न्युन चापिय क्षेत्रको विकास भएकाले नेपालमा वर्षाको सम्भावना बढेको उनको भनाई छ।

आज पनि दिउँसोपख काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ। यस्तो छ तीन दिनको मौसम पूर्वानुमान भाद्र १२ गते (बिहीबार) दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। भाद्र १३ गते (शुक्रबार) दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमका एक दुर्इ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भाद्र १४ गते (शनिबार) दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...