CG Electronics
IME Life
NIMB

ताइपेईविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने नेपाली फुटबल टिमका कप्तान चेम्जोङको दाबी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, भदौ २३ । फिफा विश्वकप २०२२ को छनोट अन्तर्गतको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले भोलि (मंगलबार) चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले चाइनिज ताइपेईविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए । प्रिम्याच कन्फ्रेन्समा सोमबार किरणले नेपाली टिमले उत्कृष्ट फुटबल खेल्ने बताएका हुन।

चाइनिज ताइपईसँग गत जुनमा भएको प्रतिस्पर्धामा एक–एक गोलको बराबरी खेलेको थियो । कुवेतसँग नमिठो पराजय भोगेपछि नेपाली टिमले ताइपेईविरुद्धको खेल अघि तयारी भने धेरै गर्न पाएको छैन् ।

कुवेतबाट नेपाल आएको टिम त्यही दिन नै ताइपेई प्रस्थान गरेको थियो । कप्तान किरणले यो प्रतियोगिताका लागि नेपाली टिमले तयारी गर्न नपाए पनि मंगलबारको खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

दुवै टिमले पहिलो खेलमा पराजय व्यहोरेकाले मंगलाबार स्पष्ट तीन अंक लिने प्रयासमा हुने छन् । ताइपेई पहिलो खेलमा जोर्डनसँग पराजित भएको थियो ।

नेपाल र चाइनीज ताइपेईबीचको खेल भोलि ४ः५५ बजे ताइपेई म्युनिसिपल स्टेडियममा सुरु हुने छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...