CG Electronics
IME Life
NIMB

आईएमई को–अपरेटिभको दशौं वार्षिकोत्सव सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ, ७६ पुस २५ । आईएमई को–अपरेटिभ सर्भिस लिमिटेडको दशौं वार्षिकोत्सव सम्पन्न भएको छ । दशौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीहरु प्रति जनताको धारणा त्यति सकारात्मक नभएको अवस्थामा स्थापित आईएमई को–अपरेटिभले दश वर्षको समयमा सकारात्मक सन्देश प्रवाह गरेको वताए । ढकालले आगामी दिनमा को–अपरेटिभले सेवाग्राहीहरुलाई छिटो,छरितो सेवा प्रवाह गर्नेमा ध्यान दिनुपर्ने वताए ।

कार्यक्रममा बोल्दै सांसदहरु देवेन्द्र पौडेल,कृष्ण कुमार श्रेष्ठ, प्रेम आले ले सहकारीहरुले सरकारको समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्यलाई सहयोग पु¥याउने ढंगले काम गर्नुपर्ने वताए । संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकाल,प्रबन्ध निर्देशक अर्जुन शर्मा पौडेल,वरिष्ठ प्रबन्धक सागर ढकालले संस्थाका आगामी योजनाहरु वारे जानकारी गराएका थिए ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...