CG Electronics
IME Life
NIMB

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि सुरू

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

७६ काठमाडौं , १५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपा सचिवालयको हिजो बेलुका बसेको बैठकले आज बिहान ११ बजे बैठक सुरु गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ ।

बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ । त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधनको प्रस्ताव पेस गर्नुहुनेछ । बुधबार नै सातवटै प्रदेशका अध्यक्षले आ-आफ्नो प्रदेशको रिपोर्ट पेस गर्नेछन् ।

बिहीबारबाट समूहगत छलफल हुने नेकपा सचिवालयको निर्णय छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...