शनिवार राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं
Friday Feb 14, 2020
वि.सं.२०७६ फागुन २ शुक्रवार १९:४६

७६ काठमाडौं,३फाल्गुण: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।































