CG Electronics
IME Life
Ncell NPL

सेञ्चुरी कमर्सियल बैंक र अपि पावर कम्पनी साधारण सभा स्थगित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,७चैत: सरकारको निर्देशन बमोजिम दुई कम्पनीको साधारण सभा स्थगित गरिएको भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको रुपमा फैलिएकोले  सरकारको निर्देशन बमोजिम सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेडको साधारण सभा स्थगित गरिएको हो ।

अपि पावर कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट, माइतीघरमा बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको थियो  । त्यस्तै, सेञ्चुरीले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा  बोलाएको थियो ।

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

  काठमाडौं । Prabhu Insurance Company Limited को ३० औँ...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:१६

  काठमाडौं । National Life Insurance Company Limited र Grande...

डिशहोमको नयाँ वर्ष २०८३ अफर: इन्टरनेट र टिभी सेवामा बोनसको वर्षा

डिशहोमको नयाँ वर्ष २०८३ अफर: इन्टरनेट र...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:०३

  काठमाडौं । नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा DishHome...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...