CG Electronics
IME Life
Ncell NPL

आजबाट इन्टरनेट बैंकिङ, एटिएम र कनेक्ट आइपीएस सबै निःशुल्क

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,७चैत:बैंक तथा वित्तिय संस्थाहरुले इन्टरनेट, मोबाइल लगायतका विद्युतिय कारोबार, कुनै पनि बैंकको एटिएम, र कनेक्ट आइपीएस सेवा निःशुल्क गरेका छन् ।

बाणिज्य बैकहरुका सिइओहरुको संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो सुबिधा घोषणा गरेका हुन् । अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन पेमेन्टमा कुनै शुल्क लाग्ने छैन् । त्यस्तै, देश भित्र जुन सुकै बैंक तथा वित्तिय संस्थाको एटिएमबाट पैसा निकाल्न पनि कुनै शुल्क लाग्ने छैन् ।

नगद कारोबारमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले नागरिकलाई सुरक्षा र डिजिटल कारोबारलाई बढावा दिन यस्तो सुबिधा ल्याएको बैंकर्स संघका

अध्यक्ष भुवन दाहालले बताए । बैंकहरुले अर्काे सूचना जारी नभएसम्मका लागि यी सेवा निःशुल्क भएको जनाएका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन डिजिटल कारोबारमा जोड दिन आग्रह पनि गरेका छन् ।

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

  काठमाडौं । Prabhu Insurance Company Limited को ३० औँ...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...