nic bank
himalayan everesat
Nmb bank

अँगालो हाल्छ ,पसिनाको भेलले

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं:अनगिन्ती सपनाका माला उन्दै हजारौँ विचारहरु सिउँदै फाटेको यात्रामा म दलीत हूँ !

दूरदर्शक आँखाहरुले कैल्यै चिनेर पढेन मेरा पूर्खाहरुलाई ।

आफूले आफूलाई वर्गमा विभाजीत गरेर नदीझैँ युग बगिरह्यो मेरो पुर्खा रित्याउैदै चेतनाका रेल गुडिरहे म जन्मिदै ,वर्ग विभाजन भएको हो कुनै कसैले निमार्ण गरिएको हैन मेरा वर्गको ब्रम्हाण्ड एउटा बाहुन हो ।

प्रकृतिको शासनले वर्ग र्सिर्जीत भएको सुन्दर दलीत म !

बुझ्दै छु ,दलीतको अर्थ अनुसन्धानमा खटिएको छु एउटा पोखरीमा ।

उसले हेपेर भन्दै गयो सधैँभरी घृणाको स्वरमा दलीत वर्गमा झुण्डाइदियो मेरा पुर्खाहरुले सहँदै गए शाकहरुले निमार्ण गरेको एक दलीत म ।

वर्ग सिर्जना गराएर खण्डित गर्दै , आ आफना शैलिका परिभाषहारुले दलीत घोषणा गरे डरलाग्दो विभेदका पहाडहरु उभ्याइए म कुनै दलीत हैन किन भने आफूले आफूलाई हेप्न सक्दिन उनीहरुले दलीत भनिरहे मेरो पुर्खा र मैले सहिरह्यौँ म शब्दको परिभाषा खोज्दै टाकुरा चढिरहे छु दलीत किन भएँ ।

मेरा वर्गका गाना बजिरहँदा यस शहरमा सुन्दर दलीत भएको छु समाज अध्ययन गरिहँदा मेरा मालिकहरुले बनाएका रहेछन् मलाई दलीत ।

दलीत हुन पाएको मा निै गौरव छ दुःख विछ्याएर, आँसुमा काँटी ठोकी रहेछु गाउँ शहरका बजारमा ।

आफूले आफूलाई बुझ्न नसकेर म दलीत बनेको छु ।

दूर गाउँबाट झरिरहेका चिरविरे दाइका कथाहरुसँगै मेल खान्छ मेरा जीवनहरु विचारको दलीत साँस्कृतिक दलीत चेतनाकोदलीत व्यवहारको दलीत मलाई लाग्छ मदलीत हुँदै होइन प्रश्नहरु शैलुड.झैँ उठ्छन् ।
मन टालेर आड.्ग छोपिरहेछु काम नपाएकाहरु समाज सास्त्री भएकाछन् घरको साँचो बुझाएर , मालिक बन्नेहरु म ,हाम्रो वर्गलाई दलीत बनाएर वायुमण्डलझैँ फैलिरहेछन् हाम्रै वंशजको पसिना पिएर कामरेडका लागि सलामी गर्दै म दलीत भएको छु जीवनको वाउन्नौ सिँढीमा आजकल दलीत शब्दले मलाई घोचिरहेछ , चिमोटी रहेछ मेरो चेहरालाई गाली गरीरहेछ कोरनाको महामारीलाई नीच मारेर मेरो वर्ग हिजो जहाँ थियो त्यहीँ छ नयाँ समाजको आँगनमा म दलीत ,भएर उभिएको छु ।

 

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

वि.सं.२०८० माघ ७ आइतवार ०९:३८

  संचालन,लाउन्जको एनआरएनए अध्यक्ष भट्ट,गायिका मिलन र गायक रेउले द्वारा...

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

वि.सं.२०८० माघ ५ शुक्रवार १५:१९

  काठमाडौं । जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता...

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित, बिक्रीबाट आउने सबै रकम असाहय वृद्धावृद्धालाई

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक...

वि.सं.२०८० भदौ ३० शनिवार २१:५८

    काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...

‘सिनेमाघर एप’मा रिलिज भयो ‘महापुरुष’, कसरी हेर्न सकिन्छ ?

‘सिनेमाघर एप’मा रिलिज भयो ‘महापुरुष’, कसरी हेर्न...

वि.सं.२०८० भदौ ८ शुक्रवार २१:३४

काठमाडौँ। हल रिलिजमा सुपरहिट भएको नेपाली चलचित्र ुमहापुरुषु शुक्रवारबाट नेपालको...