CG Electronics
IME Life
NIMB

हिमालयन जनरल इन्सुरेन्सले निकाल्यो वित्तीय विवरण

NIMB
Himalayan Bank

काठमाडौं –हिमालयन जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड २५ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.९२% ले कम हो । गत वर्ष संस्थाले १२ करोड ५९ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष २२ करोड ११ लाख रुपैयाँ रहेको खुद बिमा शुल्क यस वर्ष १० करोड ४१ लख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

बिमा कोषको आकार भने यस वर्ष बढेर ५५ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा ४३ करोड ६२ लाख रुपैयाँ थियो । चैत मसान्तसमम्म आइपुग्दा कम्पनीको पतिसेयर आम्दानी १० रुपैयाँ ९६ पैसा र  प्रतिसेयर नेटवर्थ १८५ रुपैयँ ३० पैसा छ । यसअवधिमा चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ र  जगेडा कोषमा ३० करोड ४ लाख रुपैयाँ रहेको छ ।

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...