IME Life
NIMB

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६२ पुग्यो

NIMB
Himalayan Bank

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्याङ्जाका एक ५८ बर्षिय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप भएको संख्यासँगै कूल संक्रमित ३७६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा २९४ जना पुरुष र २० जना महिला छन् । सोमबार कूल ४७६६ वटा नमुनाको पिसिआर परिक्षण गरिएकोमा सो मात्रामा कोरोना भाइरस पुष्टि भएको हो । यद्यपि यो तथ्याङ करिब एक साताअघि संकलन गरिएको नमुनाको परिक्षण गरिएको नतिजा हो । देशका विभिन्न भागमा रहेका क्वारेन्टाईन तथा अस्पतालमा संकलन गरिएको नमुनाको परिक्षणको क्रममा कोरोना भाइरस पुष्टि भएको हो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...