IME Life
NIMB

कान्तिपुर दैनिकमा प्रकाशित “अझै छटपटाई रहेका छन् घाईते” शिर्षक समाचारप्रति सुनुवार विद्यार्थी समाजको ध्यानाकर्षण

NIMB
Himalayan Bank

काठमाडौं- कान्तिपुर दैनिकको मिति २०७७।०२।२५ गते पहिलो पृष्ठमा प्रकाशित भएको रुकुम घटनाः स्थलगत पश्चिम रुकुममा घटेको घटनासँग सम्बन्धित समाचार “अझै छटपटाई रहेका छन् घाईते” शिर्षकमा प्रकाशित समाचारप्रति सुनुवार विद्यार्थी समाज संघीय समितिले ध्यानाकर्षण गराएको छ ।

कसलाई के भएको छ ? भन्ने फोटो क्यापसनमा प्रयोग गरिएको “गोविन्द सुनुवार” लेखिएको प्रति सुनुवार विद्यार्थी समाजले ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण गराउँदै भनेको छ- “हामी एकिनका साथ रुकुम पश्चिममा किरात समुदायको “सुनुवार” जाति नरहेको कान्तिपुर पब्लिकेशनलाई प्रष्ट पार्न चाहन्छौँ । “सुनुवार” जाति छुट्टै पहिचान भएको किरात समुदाय अन्तर्गतको जनजाति भएको पनि प्रष्ट बनाउन चाहन्छौँ ।”

ध्यानाकर्षण गराउँदै भनेको छ- “राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार जगतको संस्थाले लापरवाही ढङ्गले गरेको गल्तिको भर्त्सना गर्दै हामी मातृसंस्था सुनुवार सेवा समाज, सुनुवार अग्रजहरु, विद्यार्थी साथीहरु लगायत सम्पूण मिडयाहरुलाई यस प्रति सचेत रहन अनुरोध गर्दछौँ ।” साथै, कान्तिपुर पब्लिकेशनले गरेको गल्तीलाई तुरुन्त सच्याउन र आगामी दिनमा यस किसिमको गल्तीले ठूलो क्षतिको सामना गर्नुपर्ने प्रति सचेत गराउएको छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...