IME Life
NIMB

गायक तथा संगीतकार सन्देश श्रेष्ठले हामी भुल्दैनौँ पछिल्लो गीत

NIMB
Himalayan Bank

काठमाडौं – गायक तथा संगीतकार सन्देश श्रेष्ठले लकडाउनका समयमा पनि सक्रिय रही श्रोता तथा दर्शकहरुका माझ तीनवटा म्यूजिक भिडियो निकालेका छन्

१) मेरो सलाम

२) सँगसँगै

३ ) हामी भुल्दैनौँ पछिल्लो गीत हामी भुल्दैनौँमा देश भक्तिपूर्ण भाव व्यक्त भएको छ ।

शब्द : गोविन्द पौडेल संगीत तथा स्वर : सन्देश श्रेष्ठ

क्यामरामा : जयेन कुमार मोक्तान

एरेन्ज : देव कोइमी

लुप्स स्टुडियो: विजेन श्रेष्ठ निर्देशक

सम्पादन: जितेन्द्र राजोपाध्याय

त्यस्तै गरी आफ्नो अमूल्य समय दिएर भरपुर सहयोग गर्नु हुने हरि शाही र नेवारी खाजाघरलाई विशेष धन्यवाद । यो गीतमा हाम्रा पुर्खाले हाम्रो देशको रक्षा गर्ने क्रममा सीमानामा बगाएको रगत र हिँडेका पदचापहरूको अझै पनि हामीमा स्मरण रहेको छ । हामी हाम्रो सीमा कहिल्यै भुल्दैनौँ भन्ने भाव व्यक्त भएको कालापानी नालापानी युद्ध लडेको इतिहास संस्सारका मानिसलाई जानकारी भएको र त्यो भू भाग हाम्रै रहेको कुरा सर्वविदितै छ ।

हाम्रा पुर्खाबाट जानकारी पाए झैँ हामीले पनि अब आउने सन्ततिलाई गीत संगीत र अन्य माध्यमबाट सुसुचित बनाउनु हाम्रो कर्तव्य हुन आउँछ । यी यावत कुराहरुलाई मध्यनजर राख्दै सम्पूर्ण नेपाली एकजुट हुन् अाग्रह गर्दै राष्ट्रिय एकताको भावना जगाउन यो गीतको सिर्जना भएको हो।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...