CG Electronics
IME Life
NIMB

एनआईसी एशिया लघुवित्तको आईपीओले तेश्रो दिन सम्ममा २ लाख ९० हजार आवेदन परे

NIMB
Himalayan Bank

काठमाडौं – कोरोना भाइरसको संक्रमणको बेला पनि एनआईसी एशिया लघुवित्तको आईपीओले निकै राम्रो प्रतिक्रिया पाएको छ । आईपीओ खुलेको तीन दिनसम्मको तथ्याङ्कलाई आधार मान्दा २ लाख ९० हजार आवेदन परेको छ ।

कुन दिनसम्म कत्ति पर्यो आवेदन ?
पहिलो दिनसम्म : ७५ हजार आवेदन
दोश्रो दिन सम्म : १ लाख ९९ हजार आवेदन
तेश्रो दिन सम्म : २ लाख ९० हजार

प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ  । उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ।

अहिले सम्म २ लाख ९० हजार जनाले आवेदन दिएका छन् भने ४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताले आवेदन दिँदासम्म सबैलाई १० कित्ता शेयर प्राप्त हुने छ । अन्तिम दिन सम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा धेरै लगानीकर्ताले आवेदन दिए भने केही लगानीकर्ताको हात रित्तो हुने सम्भावना पनि हुन्छ । त्यस्तै अन्तिम दिनसम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा थोरै लगानीकर्ताको आवेदन पर्यो भने सबैलाई दश कित्ता शेयर भागमा पर्ने र  केहीलगानीकर्तालाई गोलाप्रथाबाट २० कित्ता शेयर पर्ने सम्भावना पनि छ ।

शनिवार र आईतबार आवेदन दिने समय बाँकी छ । शनिवार मेरो शेयरबाटमात्र आईपीओमा आवेदन दिए पनि आईतबार आवेदन दिने संख्यामा निकै राम्रो चाप आउँन सक्छ । त्यस्तै उपलब्ध भएको संख्यामा केहीको आवेदन रद्ध हुन सक्ने सम्भावना पनि छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...