CG Electronics
IME Life
NIMB

झम्सिखेलमा प्रचण्ड नेपालको बैठकः स्थायी कमिटीका ३१ जना सदस्यको उपस्थिति

NIMB
Himalayan Bank

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विकसित गुटबन्दी र बिवाद चरम उत्कर्समा पुगेको छ । पार्टी भित्र आ–आफ्ना गुटगत भेला आज दिनभरि भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको बिहान बालुवाटारमा बैठक भएको थियो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपाल समुहको झम्सिखेलमा केहीबेर अघि बैठक सकिएको छ ।

झम्सिखेलको बैठकमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम लगाएत ३१ जना स्थायी कमिटी सदस्यको उपस्थिति रहेको थियो । ओली निकट मानिएका राम बहादुर थापाको बैठकमा उपस्थिति रहेक थिए । तर नेपाल नजिक मानिएका नेता योगेश भट्टराई भने बैठकमा उपस्थिति नभएको एक सहभागीले बताएका छन् ।(nepalsamaj.com)

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...