nic bank
himalayan everesat
Nmb bank

ढकाललाई सदस्य–सचिवको जिम्मेवारी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं –  युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाइ दिए ।

खेल पत्रकार सम्मानित
युवा तथा खेलकुद मन्त्रालयले ४ खेल पत्रकारसहित १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे । पठाक पोखरामा भएका कार्यक्रममा उपस्थित भएनन् ।
सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरिएको थियो ।

आईटीएफ तेक्वान्दो
रोल्पा आई टि एफ तेक्वान्दो संघ ले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ को सहकार्य मा को रोल्पामा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो ९आई।टि।एफ० प्याट्रन राष्ट्रिय च्याम्पियनसिप ९२०२० हुनेभएको छ १ पछिल्लो समयमा कोरोना भाईरस ९कोभिड९१९०को बढ्दो प्रकोपसंगै विभिन्न खेलकुद गतिविधि हरु रोकिएका छन यद्यपि बिकल्पको रुपमा अनलाईन मार्फत खेल खेलाउने प्रचलन बढ्दै गैइरहेको छ, यहि समयमा बिश्वमा विभिन्न खेल प्रतियोगिताहरु अनलाईनबाटै आयोजना गर्ने सुरु गरिएको छ१ यसै क्रममा नेपालमापनी रोल्पा आई।टि।एफ तेक्वान्दो संघले पनि यस अघि संघका अध्यक्ष बिक्रम बाठामगरको संयोजकत्वमा प्रथम रोल्पा खुला अनलाईन राष्ट्रव्यापी पुरुष ब्ल्याक बेल्ट तेक्वान्दो आई।टि।एफ प्याट्रन च्याम्पियनसिप९द्दण्द्दण् सम्पन्न गरिसकेको छ १ र यस लगतै फेरिपनी संघका अध्यक्ष बाठामगरकै संयोजकत्वमा यस दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आई।टि।एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप ९२०२० आयोजना गर्न लागेको हो ।

यस आयोजनाले सम्पुर्ण खेलाडीहरुले लकडाउनको समयमापनी घरमै स्व९अभ्यास गरि आफुहरुलाई मानसिक तथा शारीरिक रुपमा फित , तन्दुरुस्तका साथै क्रीयाशिल बनाईराख्न थप सहयोग पुग्ने आयोजकको बिस्वास छ ।यस प्रतियोगितामा तेक्वान्दो ९आई।ट।एफ० का हरियो पेटि देखि रातो पेटि सम्मका खेलाडिहरुले सहभागी जनाउन पाउनेछन । खेलाडिहरुले वन९ह्यो ९ध्इल्९ज्थ्इ० तुल प्याट्रन र आफुले इच्छ्याएको एउटा प्याट्रन गरि जम्मा दुई वटा प्याट्रनको भिडियो रोल्पा आई।टि।एफ तेक्वान्दो संघलाई असार १ गत्ते देखि असार २० गत्ते भित्र पठाउनुपर्नेछ । र उक्त प्रतियोगिताको नतिजा प्रकाशन असार २५ गत्ते हुने आयोजकले जनाएकोछ । खेलाडिहरुले पठाएको भिडियो नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तरास्ट्रिय रेफ्रीहरुले भिडियो कन्फेरेन्स मिटिङ मार्फत प्रतियोगिहरुको भिडियो हेरेर पाएको प्राप्तांकहरुलाई छलफल मार्फत निर्णय गरेर महासंघ संगको सहकार्यमा नतिजा प्रकाशन गर्नेछ । र उक्त प्रतियोगिता मा प्रथम हुनेले रु ५००० दोस्रो ले ३५०० र तेस्रो हुनेले २५०० नगत सहित प्रमाणपत्र पाउनेछन भने प्रतियोगिता को पुरस्कार प्रायोजन परिवर्तन गा ।

पा २ राङ्सी रोल्पा निवासीहरु सुरेस बाठा मगर ले प्रथम त्यसै गरि मिलन सुनुवार ले दोस्रो र ओपेन्द्र रोका मगर ले तेस्रो पुरस्कार प्रायोजन गरेका छन । साथै यस संघले रोल्पा जिल्लामा यश अघि प्रथम सिनियर तथा जुनियर प्रदेश स्तरिय आई। टि।एफ तेक्वान्दो च्याम्पियनसिप ९२०७५ र प्रदेश स्तरिय रेफ्री तथा टेक्निकल सेमिनार ९२०७६ सम्पन्न गरिसकेको छ ।

यश रोल्पा आई टि एफ तेक्वान्दो संघ नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ मार्फत वर्ष उत्कृष्ट संघ ९२०१८ बाट समेत सम्मानित पनि भैसकेको छ । त्यसयता यश लकडाउनको समयलाई मध्यनजर गर्दै प्रथम रोल्पा खुला अनलाईन राष्ट्रव्यापी तेक्वान्दो आई टि एफ च्याम्पियनसिप ९२०२०सम्पन्न गरेर फेरि दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आई टि एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप ९२०२०आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश...

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:४८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा...

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो...

वि.सं.२०८१ वैशाख २ आइतवार १३:३७

एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी...

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय...

वि.सं.२०८० चैत २७ मंगलवार १७:४२

  काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा...

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...