CG Electronics
IME Life
Ncell NPL

सनराइज बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं –  सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा २ प्रतिशतदेखि ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैकले १० प्रकारका बचतमा २।५० प्रतिशत र ५ प्रकारका बचत खातामा ४ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव ५० प्रतिशत र संस्थागतमा ६।५० प्रतिशत तथा नवीकरण गर्नेलाई  केहि बढी ब्याज दिने भएको छ।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले...

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२५

  काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने...

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत, बीमा व्यवसाय विस्तारसँगै आम्दानी र जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत,...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:२५

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक...