पुर्वस्वास्थ राज्यमन्त्री राम सिंह यादवलाई कोरोना संक्रमण पुष्टि
Monday Aug 24, 2020
वि.सं.२०७७ भदौ ८ सोमवार १८:५२

काठमाडौँ – पुर्वस्वास्थ राज्यमन्त्री राम सिंह यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यादवलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ । उनी ललितपुर महानगरपालिका(१५ मा बस्छन् ।
उनको अहिले पाटन अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको श्रोतले गण्डकी टाइम्सलाई जानकारी दिएको छ ।
























