मुख्य खबर

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत

  • Avatar
    Aarthik

    २०७७ भाद्र २१ गते, आईतवार १७:२६ मा प्रकाशित

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।

शाइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिन सोमवारदेखि यी शेयरहरु कारोबार गर्न सकिनेछ ।