CG Electronics
IME Life
NIMB

“फोर्स मोटर्स दशैं आर्शिवाद”

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले दशैं र तिहारको अवसरमा ग्राहक वर्गलाई ध्यानमा राखि दशैं आर्शिवाद भन्ने उपहार योजना सार्वजनिक गरेको छ । अफर अन्र्तगत फोर्समोटर्सको १४ सिट क्षमताभएको ट्राक्सक्रुजर जीप खरिदमा “९ महिना सम्म किस्ता व्याज तिर्न नपर्ने”, रु ९ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने” अभवा “स्क््रयाच कुपन मार्फत रु. २ लाख देखि १० लाख सम्म पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

यसै गरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने”, रु ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्न ” अथवा “स्क््रयाच कुपन मार्फत रु १ देखि ५ लाख सम्म पक्का ” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ  । यसै गरी Traveller (T2) 26 सिट क्षमता भएको मिनीबसको खरिदमा “७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने” , “रु १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने” अथवा “स्क््रयाच कुपन मार्फत रु २ देखि ६ लाख सम्म पक्का ” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्स लि. ले नेपालमा आफ्नो आधिकारीक आयत कर्ता÷विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडिहरुको आयात तथा विक्रि वितण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुन्सरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि वितरणमा ल्याइरहेको छ । यि शोरुममा विक्रि पछिका सेवाहरु (3S) सहितको सुविधा रहेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...