nic bank
himalayan everesat
Nmb bank

तामाङ राजा ह्रेन्जेन दोर्जेको जीवनीमा आधारित ऐतिहासिक दोङ्ह्राप गीत बजारमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौ । तामाङ राजा ह्रेन्जेन दोर्जेको जीवनीमा आधारित ऐतिहासिक दोङ्ह्राप गीत बजारमा । गुरु रिम्पोर्छेले तपस्या गरेको पवित्र स्थल ऐतिहासिक तेमालका ह्रेन्जेन दोर्जेको दोङह्राप” इतिहास”गीत बजारमा सार्वजनिक भएको छ

जुन गीत तेमालका तामाङ राजा ह्रेन्जेन दोर्जे राजाको जीवनीमा आधारित ऐतिहासिक गीत दोङ्ह्राप व्हाअी”इतिहास” गीतलाई तामाङ समुदाय गीत सांगीतिक क्षेत्रमा पहिलो वरिष्ठ गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम तथा पत्रकार सम्मेलन काठमाडौंको तिनकुने स्थित इन्द्रेणी क्याफेमा गरी आईतवार सार्वजनिक गरिएको हो।

उक्त गीतमा ह्रेन्जेन दोर्जे तामाङ राजा को हुन् रु तेमाल कसरी ऐतिहासिक तेमाल बने रु भाषा,धर्म ,संस्कार र संस्कृति बारेमा गीतको मध्यमबाट निकै सशक्त र गहिरो ढंगले उठान गरिएको निर्माण पक्षले बताए।

गीतकार हिराकाजी तामाङले शब्द संकलनमा रहेको उक्त गीतमा बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङका संगीत र एरेञ्ज रहेको छ ।भने यस गीतमा चन्द्रकुमार दोङको साथमा ईन्दिरा गोले गुरुङ, सोनिया लामा र रश्मी तामाङ दोङको आवाज रहेको छ ।यस् गीतको मिक्सिङ गोपाल सोनी गरेको हो।

यो गीत भाग १, २ र ३ सम्म बनेका छन् ।भन्ने गीतलाई ३ महिनाको अन्तरले सार्वजनिक गर्ने निर्माण पक्षको तयारी रहेको जनाएको छ।।यो सार्वजनिक भएको गीत भने भागको ह्रेन्जेन दोर्जेको परिचायत्मक गीत हो।

तामाङ जातिको मुल थलो को रुपमा परीचित तेमाल को बिषयमा धेरै चर्चा परि चर्चा हुने गरेको छ । तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको दरवार क्षेत्र भनेर चिनिने तेमाल र तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको इतिहासलाई गीतको माध्यमबाट आम नेपालीहरुलाई बझाउन खोजेको शब्द संकलन हीराकाजी लामाले बताएका छन् ।

नेपालको इतिहासमा बाईसे चौबिसे राज्यको रुपमा स–साना राज्यमा विभाजित रहेको थियोे ।जुन राज्यहरुलाई नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहाले ह्रेन्जेन दोर्जेले छुट्टै शासन चलाएको तेमाल राज्यलाई कब्ज गर्न नसकेको हुनाले मीत लगाउने बहानामा ह्रेन्जेन दोर्जेको बिभत्स हत्या गरेको इतिहास तेमाल लगायत आसपासका तामाङहरुले कथाको रुपमा सुनाउने गर्थे भने अब त्यही बिषयबस्तु संग सम्बन्धित सबै कुराहरु गीतको रुपमा सुन्न पाइने भएको छ ।

 

यस गीतको मुख्य निर्माता सि।बि।लामा रहेको छ भने सम्पादक जिल्ला दोर्जे लामाले गरेको हो।
रमेश खनाल र कृष्ण विजय श्रेष्ठले प्रायोजन गरिएको दोङ्ह्राप ह्वाईको विशेष सम्पदाक शंख बुद्ध लामा र मान बहादुर तामाङ रहेको छ।

यस ऐतिहासिक गीत दोङह्राप सार्वजनिक कार्यक्रमका शव्द संकलन हिराकाजी लामाले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी एवम् सामाजीक अभियान्त सुदिन लामा दोङले गरेका थिए ।

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

वि.सं.२०८० चैत २२ बिहीवार १४:५०

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा...

वि.सं.२०८० चैत १५ बिहीवार २१:३५

    काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा...