CG Electronics
IME Life
NIMB

यी १५ कम्पनीले भटाभट आइपिओ निष्काशन गर्दै,कुन कम्पनी कस्तो कति निष्काशन गर्दैछन् आइपिओ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

विभिन्न १५ वटा कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) केही दिन भित्र जारी गर्ने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको तथ्याङ्कअनुसार १५ वटा कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । १५ वटा कम्पनीले ५ अर्ब ५५ करोड रुपियाँबराबरको आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

आवेदन दिनेहरूमा मध्य भोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड, साहस ऊर्जाले १ अर्ब ५ करोड, बिन्दाबासिनी हाइड्रोले २५ करोड, सीईबीडी हाइड्रोले २५ करोड, डिस मिडिया नेटले २३ करोड, हिमालयन हाइड्रोले २२ करोड, न्यादी हाइड्रोले ४० करोड ५ लाख, मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख, ग्रीन भेन्चरले ६२ करोड ५० लाख, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख, सयपत्री हाइड्रोपावरले ९ करोड रुपियाँबराबरको आईपीओ जारी गर्दै छन् ।

त्यस्तै जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख, मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड, समलिङपावर कम्पनीले १२ करोड ३० लाख रुपियाँको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...