IME Life
NIMB

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५६ अंकले बढ्यो

NIMB
Himalayan Bank

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० झिनो अंकले बढेको छ । नेप्सेमा आज परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१४ अंकले बढेर ४७८.३८ विन्दुमा कायम भएको छ । आज कूल पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २१५ वटा कम्पनीका एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ६२ हजार ९७२ पटक खरिद(बिक्री भएका थिए ।

आज नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल ९तराई० र आखुखोला जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता २.२७ प्रतिशतका दरले गुमाएका छन् ।आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सङ्ख्यात्मक आधारमा लक्ष्मी इक्युटी फण्डका १५ लाख ८९ हजार ८७६ कित्ता सेयर किनबेच भएका थिए । नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा बढी दुई हजार ३१८ पटक खरिद(बिक्री भएको नेप्सेले जनाएको छ ।

बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा र माइक्रोफाइनान्स समूहका परिसूचक ओरालो लाग्दा बाँकी सबै समूहका परिसूचक बढेका छन् ।

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...