CG Electronics
IME Life
NIMB

होयन पावर मिट्स स्पिडः शाओमीले नेपालमा पोको एफ ३ लन्च

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ को लन्च गरेको छ । कुनै सम्झौता बिना एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ आउँदछ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो, “पोकोमा हामी हाम्रा फ्यानहरुको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ।

पोकोका उत्पादनहरुले नेपालमा देखेको जबरदस्तप्रतिक्रिया हाम्रो उपभोत्ताहरुको हामीमाथिको विस्वासको गवाही हो। हाम्रो विरासतलाईअगाडि बढाउँदै हामी पोको एफ ३– द रियल बिस्ट नेपालमा ल्याउन उत्साहित छौँ। अहिले सम्मकै सभैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम ® स्न्यापड्रागनत्ः ८७० ५ जी मोबाइल प्लाटफर्म र ६।६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस ® अडियोको साथ आउँछ। शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्धरहेको छ।”

पोको एफ ३– द रियल बिस्ट

बिस्ट पर्फमेन्सः क्वालकम स्न्यापड्रागन™८७० ५ जी मोबाइल प्लाटफर्म पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्म द्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्दछ।

यस उपकरणले ३।२ गिगाहट्र्जको उपग्रेडेड क्वालकम® काइरो™५८५ सिपियु प्राइम कोर क्लक स्पीड प्रदान गर्दछ जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पीड हो। अल्ट्रा– फास्ट क्वालकम® एड्रेना™६५० जीपीयु को साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्दछ।

एलपीडीडीआर५ र्याम र युएफस ३।१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागशिप सेटअपले मल्टिटास्किंगको लागि छिटो पठन–लेखनको गतिको ग्यारेन्टी प्रदान गर्दछ। बुस्ट गरिएको पर्फमेन्स यसको उच्च दक्षता ७ न्यानोमिटर प्रोसेसरको साथ साथै लिक्विड कूल टेक्नोलोजी १।० प्लसमा इम्बडिड छ जसले उपकरणलाई निरन्तर पीक पर्फमेन्स प्रदान गर्न मद्दत पु¥याउँछ।

पोको एफ ३ ले कनेक्टिभिटीमा स्न्यापड्रागन एक्स ५५ ५ जी मोडेम–सरएफ प्रणाली लाइटनिङ फास्ट ५जी कनेक्टिभिटीको लागि बहुमतका साथ विश्वव्यापी नेटवर्क ब्यान्डहरुको सर्मथनका साथ सबै लेटेस्ट बेन्चर्माकहरुलाई पूरा गर्दछ। यस उपकरणले वाई–फाई ६ लाई पनि समर्थन गर्दछ जसले गर्दा यस स्मार्टफोनलाई आरामसँग हाई– एन्ड स्मार्टफोनको लिगमा राखिन्छ।

बिस्ट ६।६७ इन्च एमोलेड डिस्प्ले र प्रिमियम डिजाइन
पोको एफ ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६।६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा खेल खेल्दा अनप्रिसिडेन्टेड स्मुथनेस प्रदान गर्दछ। यो बिस्टले केवल २।७६ मिलिमिटरको साथ उद्योगकै सबैभन्दा टाइनिएस्ट डटको प्रस्तुत गर्दछ।

थप रुपमा ३६० हट्र्जको टच स्याम्प्लिङ रेट र फाइन–ट्युन टच एल्गोरिदमले फोनलाई औँलाटिपको स्पर्शमा अत्यन्तै छिटो प्रतिव्रिmया दिन मद्दत गर्दछ। ६० एफपियस सम्म थप्दै एमईएमसी टेक्नोलोजीले भिडियो सामग्रीको सहजतालाई बढाउँछ। टु« डिस्प्ले, टु« कलर फिचरहरु सहित एचडीआर१०ं प्रमाणित डिस्प्लेले भाइब्रेन्ट, हाइली एक्युरेट कलरका साथ एक टु«ली आई–प्लिजिङ एक्सपेरियन्सको प्रदान गर्दछ।

त्यस भन्दा बढी अपग्रेड गरिएको ई ४ सामग्रीले स्व्रिmनको पीक ब्राइटनेसलाई १३०० निट्स सम्म पु¥याउँछ र विगतको जेनेरेसन ई ३ सामग्रीको तुलनामा १५ प्रतिशतको कन्जम्सन पावर उपभोगलाई घटाउन मद्दत गर्दछ।

नन स्लिपरी सामग्रीबाट व्रmाफ्टेड गरेर बनाइएको र केवल ७।८ मिलिमिटर पातलो र १९६ ग्राम तौल भएको यस उपकरणले हातमा राख्दा रहजता र सुरक्षाको महसुस गराउँछ। यसमा साथै कर्निङ® गोरिल्ला® ग्लास दुवै अगाडि र पछाडि फोनमा कभर गरिएको हुन्छ जसले फोनलाई कडा सुरक्षा प्रदान गर्दछ।

डल्बी एटमस, एआई ट्रिपल क्यामेरा सेटअप र अधिकको साथ बिस्टइन्टरटेन्मेन्ट
बोटम मेन स्पीकर र टपमा सेकेन्डरी स्पीकर अनि डुअल स्पीकर सेटअपका साथ आउने पोको एफ ३ ले रिच र विस्तृत ध्वनिको उत्पादन गर्दछ।

पोको एफ ३ डोल्बी एटमसलाई सक्षम गर्ने, ध्वनीलाई भिडियो, संगीत र खेलहरुको लागि डल्बी एटमस ढाँचामा राम्रो प्रभावकारी अडियो अनुभवको लागि दुवै हेडफोन र बिल्ट–इन स्पीकरहरु मार्फत सञ्चालन गर्ने ब्रान्डकै पहिलो उपकरण हो।

पोको एफ ३ को एआई ट्रिपल क्यामेरा सेटअप,माइरिएड अफ व्रmाफ्टी, नवीन क्यामेरा सुविधाहरुले फोटोग्राफी स्कील्सहरुलाई बढाउन मद्दत गर्दछ। रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १।६ माइक्रो मिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली माइक्रो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटोफोकसलाई समर्थन गर्दछ।

यस राम्रोसँग ट्युन गरिएको कम्बोले बिजुलीको समयमा स्टनिङहाई रेजोलुसन र डिटेल्ड इमेज प्रदान गर्दछ जसले क्यामेराको बहुमुखी प्रतिभामा सुधार ल्याउँदछ। २० एमपी फ्रन्ट क्यामेराले नाइट मोड सेल्फी लिन बेलामा मद्दत पु¥याउँछ।

धेरै जसो डुअल माइक स्मार्ट फोनको विपरित पोको एफ ३ ट्रिपल माइक्रो फोन सेटअप र अडियो जूम सुविधाको साथ उपलब्ध छ । भिडियो सुटिङ गर्दा पछाडिको डेडिकेटेड तेस्रो माइक्रो फोनले उपकरणलाई इमेजको साथ आवाजमा “जुम इन” गर्न अनुमति दिन्छ, टाढा–टाढा दृश्यहरुको स्पष्ट अडियो खिच्दै र फ्लिमको समयमा आवाज रिसेप्सनलाई सुधार गर्दछ। यसका साथै एक्स–एक्सिस लिनियर ह्याप्टिक मोटरले फ्ल्यागशिप–लेभल मनोरञ्जन अनुभवलाई पूरा गर्न छोटो, व्रिmस्प भाइब्रेसनको प्रदान गर्दछ।

पोको एफ ३ मा कुनै सामान्य ब्याट्रीबाट यसको पावर आउँदैन। ४५२० एमएएच९टाइप० ब्याट्री लाइटनिङ स्पीडमा सञ्चालित गर्न सकिन्छ जसको लागि मिडल मिडल ट्याब९एमएमटी० टेक्नोलोजी जिम्मेवार छ जसले उपकरणमा इलेक्ट्रिक करेन्टलाई अधिक कुशलतापूर्वक मार्ग प्रदान गर्दछ। ३३ डब्लु इन बक्स फास्ट चार्जरकय साथ उपकरणलाई केवल ५२ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...