CG Electronics
IME Life
NIMB

लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी हृदय थापालाई प्रमुखको जिम्मेवारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एसएसपी दिलिप चौधरीले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछी रिक्त रहेको लागूऔषध नियन्त्रण ब्यूरो ९एनसिबी० प्रमुखमा एसएसपी हृदय थापाको सरुवा भएको छ ।

केहिदिन अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी मुख्यालयको अन्वेषण योजना निर्देशनालय सरुवा भएका एसएसपी थापालाई गृह मन्त्रालयले बिहीबार ब्यूरो प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि ब्यूरोको प्रमुख रहेका एसएसपी दिलिप चौधरीले गत साता अवकाश पाएपछि त्यहाँको प्रमुख पद रिक्त भएको थियो । एसएसपी थापा अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृत मानिन्छन् ।

आतंकबाद सम्बन्धि गतिविधि नियन्त्रणको लागि गठन गरिएको हालको विशेष ब्यूरोमा लामो समय काम गरेका उनी व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । एसपी हुँदा उनी रुपन्देही प्रहरी प्रमुखको सफल कमान्ड समेत गरिसकेका छन् ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...