CG Electronics
IME Life
NIMB

मोबाइल बाटै फोटोग्राफी र भिडियोग्राफी गर्न सकिने भिभोको भी २१ ई नेपाली बजारमा छ्यापछ्याप्ती

NIMB
Himalayan Bank

काठमाडौँ ।  भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन नेपाली बजारमा आएको छ । भी २१ ई ४४ एम्.पी.को आई अटोफोकस फ्रन्टक्यामरा जडान गरिएको छ भने यसमो नाइट पोट्रेट समेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफीगर्न मद्दत गर्दछ । भी २१ ईस्मार्ट फोन अगस्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रूपमा निशुल्क इयरबड जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

भीभो को नयाँ उत्पादनभी २१ इ मा उत्कृष्ट फ्रन्ट क्यामेरा र अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, ४के गुणस्तरको स्टेबल भिडियो प्राप्त हुने जनाइएको छ ।

भी २१ इ लाई क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेकाे छ र यसमा ३ जीबी एक्सटेन्डेबल र्‍यामको विशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बताइएको छ । यो स्मार्ट फोनको बजार मूल्य ४० हजार रहेको कम्पनीले जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...