CG Electronics
IME Life
NIMB

शाओमीका सबै उत्पादनहरु सहित वारेन्टी नरहेको मोडेलहरुमा पनि निःशुल्क सर्भिसिंग

NIMB
Himalayan Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको छ । रुँताजमल, आदर्शनगर, वीरगन्जमा अवस्थित, यो एएससी संग, शाओमीले नेपालमा आफ्नो बिक्री पछिको सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको छ । शाओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन् ।

सो अवसरलाई सम्बोधन गर्दै, सौरभ कोठारी, कन्ट्री जनरल म्यानेजर – नेपाल, शाओमीले भन्नुभयो , “शाओमीमा, मी फ्यानहरुको विश्वास र सन्तुष्टिलाई प्राप्त गर्नु नै हाम्रो लागि सर्वोपरि हो । हामी महसुस गर्छौं कि ब्रान्डमा हाम्रा उपकरणहरुको गुणस्तर र मजबूत बिक्री पछि सर्भिस प्राक्टिसेजहरु भरोसाको सुदृढीकरणमा लामो बाटो जान्छन् । सेवाको गुणस्तर प्रदान गर्नु शाओमीमा हाम्रो प्रमुख स्तम्भहरु मध्येको एक भएकोले, हामी हाम्रो बिक्री पछि र ग्राहक सेवाको प्रयासहरुमा हाम्रो नवीन उपायहरुको सबै भन्दा राम्रो लागू गर्नको लागी प्रयास जारी राख्दछौँं ।

यी नवीन प्रयासहरुले हामीलाई हाम्रो मी प्रशंसकहरु र नेपालमा ग्राहकहरुको माया र विश्वास कमाउनको लागि मद्दत पुर्याउन महत्वपूर्ण भुमिका खेलेको छ जसले हामीलाई देशमा अघि बढ्न मद्दत गरेको छ । हामी आशा गर्दछौं कि यो नयाँ सेवा केन्द्रले नेपालमा हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्चस्तरीय सेवाको गुणस्तर प्रदान गर्ने दिशामा हाम्रो स्थिति र प्रतिबद्धतालाई अझ बलियो बनाउँनेछ ।”
लन्चको पहिलो हप्तामा, मी प्रशंसकहरुले सबै शाओमीका उत्पादनहरुमा र वारेन्टी नभएको मोडेलहरुमा सहित निःशुल्क सेवाको लाभ उठाउन सक्दछन् । शाओमी नेपालले यसका लागि एउटा सेवा शिविर स्थापना गर्ने छ । मी फ्यानहरुले शाओमी नेपालको सामाजिक मिडिया ह्यान्डलमा सेवा शिविर समयको जाँच गर्न सक्दछन् ।

यी अथोराइज्ड सेवा केन्द्रहरुको सुरुवात संगै नेपालमा प्रयोगकर्ता समुदायहरुमा अधिकृत उत्पादनहरुको उपयोगमा वृद्धि भएको ब्रान्डले देखेको छ । शाओमीले नेपालमा बिक्री पछिको आफ्नो नेटवर्कलाई सुदृढ बनाउन जारी राखेको छ । यसले इन्टरनेटको दक्षताबाट प्रेरित भएर धेरै पहलहरु पनि प्रस्तुत गरेको छ जसको परिणाम स्वरूप उपभोक्ताहरुको लागी अधिक बृद्धि सेवाहरु, कम प्रतीक्षा समय, कम टएटी र उच्च सीएसएटी प्रदान भएको छ ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...