CG Electronics
IME Life
NIMB

महिना दिनमै सवा ६ अर्ब बैंकहरुले कमाए नाफा, कुन बैंकको नाफा कति ?

NIMB
Himalayan Bank

साउन महिनामा बाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा गरेका छन्। नेपाल बैंकबाहेक बाँकी २६ वटा बाणिज्य बैंकहरुले उपलब्ध गराएको विवरण अनुसार, सर्वाधिक नाफा नबिल बैंकले गरेको छ भने सबैभन्दा कम राष्ट्रिय बाणिज्य बैंकले गरेको छ।

नबिल बैंकले ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। राष्ट्रिय बाणिज्य बैंकले ७ करोड २२ लाख रुपैयाँ मात्र नाफा गरेको छ। १० करोडभन्दा कम नाफा गर्नेमा बैंक अफ काठमाण्डू र सेञ्चुरी कमर्सियल बैंक पनि छन्।

गत आर्थिक बर्ष बैंकहरुले ६३ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेका थिए। यसमा नेपाल बैंकको पनि हिसाब छ। २६ वटा बैंकको एक महिनाको नाफाका आधारमा आगामी बर्षको ९१२ महिनाकै० अनुमान लगाउँदा ७५ अर्ब ७३ करोड रुपैयाँ ९नेपाल बैंकको जोड्दा अझै धेरै० नाघ्ने देखिन्छ।

नबिल           610,966.77
सिटिजन्स           244,860.40
ग्लोबल आइएमइ           484,681.62
माछापुच्छ्रे           226,930.10
एनआइसी एसिया           410,385.01
लक्ष्मी           214,576.67
सिद्धार्थ           326,139.40
सनराइज           188,365.83
प्राइम           303,882.43
एनसीसी           160,510.83
एनएमबि           301,934.46
स्ट्यान्डर्ड चार्टर्ड           150,872.26
इन्भेष्टमेन्ट           291,381.20
नेपाल बंगलादेश बैंक           143,864.98
एभरेष्ट           289,368.97
एसबीआइ           139,842.57
मेगा           284,010.44
हिमालयन           131,319.02
प्रभु           274,866.65
सिभिल           107,812.05
सानिमा           266,487.67
बैंक अफ काठमाण्डू              93,770.46
कृषि विकास           261,730.05
सेञ्चुरी              73,052.10
कुमारी           257,289.54
राष्ट्रिय बाणिज्य बैंक              72,227.97

एक महिनामा नबिलपछि ग्लोबल आइएमइ बैंकले ४८ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि एनआइसी एसियाले ४१ करोड रुपैयाँ नाफा गरेको छ।

 

मुक्तिनाथको नाफा धेरै विकास बैंकहरुले ६४ करोड ९१ लाख रुपैयाँ नाफा गरेका छन्। राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक हेर्दा यसमा साहारा, साल्पा, कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकको तथ्यांक जोडिएको छैन।

 

सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ। बैंकले १४ करवड १५ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि ज्योति विकास बैंकले ९ करोड ६७ लाख रुपैयाँ गरेको छ। सबैभन्दा कम सिन्धु विकास बैंकले २२ लाख ५० हजार रुपैयाँ गरेको छ। फाइनान्स कम्पनीहरुले १६ करोड ४१ लाख रुपैयाँ नाफा गरेका छन्।

मुक्तिनाथ 141,502.64
ज्योति 96,747.12
साइन 80,765.74
महालक्ष्मी विकास बैंक 69,507.52
कामना सेवा 65,849.02
लुम्बिनी 64,571.56
गरिमा 49,537.48
साङ्ग्रिला 35,987.94
एक्सल 16,882.11
मितेरी 9,515.04
कर्णाली 6,221.36
सप्तकोशी 6,108.37
ग्रीन 3,717.00
सिन्धु 2,250.78
फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...