Dish Media Network
global ime bank
machapuchhare  bank

तेह्रथुम पावरको आइपीओ तपाईलाई कति कित्ता पर्यो ? यहाँ बाट यसरी हेर्नुहोस् फ्याट्टै थाहा हुन्छ

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

तेह्रथुम पावर कम्पनीको साधारण शेयर(आइपीओ) आज बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज बिहान सेयर बाँडफाँट भएको हो ।

माग भन्दा अत्याधिक धेरै आवेदक परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ ७४ हजार चारसय जनाले मात्रै १० कित्ताको दरले पाएका छन् । बाँकी आवेदकको भने हात खाली भयो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको वेबसाइट https://result.niblcapital.com/#/ipo-result र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपियाँ बराबरको आवेदन परेको थियो ।

आईपीओको प्रि–अलोटमेन्ट गत मंगलबार भएको थियो । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कुल निष्काशन मध्ये दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपियाँ रहेको छ । स्थानियलाई चार करोड रुपियाँ र सर्वसाधारणलाई आठ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपियाँ पुग्नेछ ।

ADBL
prabhu bank

राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु तालिम लिन काठमाडौंमा

राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत...

वि.सं.२०७९ चैत १२ आइतवार २१:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत...

उपराष्ट्रपति यादव आज बारा जादैँ

उपराष्ट्रपति यादव आज बारा जादैँ

वि.सं.२०७९ चैत १२ आइतवार १०:०२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज(आइतवार) बारा जाने भएका छन्...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आमसञ्चार नीति जारी गर्न वर्तमान सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री दाहाल

आमसञ्चार नीति जारी गर्न वर्तमान सरकार प्रतिवद्ध...

वि.सं.२०७९ चैत ९ बिहीवार १३:२८

      काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू...

विश्व क्षयरोग दिवस मनाइँदै,वार्षिक करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पिडित

विश्व क्षयरोग दिवस मनाइँदै,वार्षिक करिब १ करोड...

वि.सं.२०७९ चैत ८ बुधवार १३:२०

    काठमाडौं । सन् १८८२ मार्च २४ का दिन...