Nabil Bank
prabhubank
nic bank

तेह्रथुम पावरको आइपीओ तपाईलाई कति कित्ता पर्यो ? यहाँ बाट यसरी हेर्नुहोस् फ्याट्टै थाहा हुन्छ

मिडिया स्पेस सोलुसन्स प्रालि

 

तेह्रथुम पावर कम्पनीको साधारण शेयर(आइपीओ) आज बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज बिहान सेयर बाँडफाँट भएको हो ।

माग भन्दा अत्याधिक धेरै आवेदक परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ ७४ हजार चारसय जनाले मात्रै १० कित्ताको दरले पाएका छन् । बाँकी आवेदकको भने हात खाली भयो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको वेबसाइट https://result.niblcapital.com/#/ipo-result र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपियाँ बराबरको आवेदन परेको थियो ।

आईपीओको प्रि–अलोटमेन्ट गत मंगलबार भएको थियो । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कुल निष्काशन मध्ये दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपियाँ रहेको छ । स्थानियलाई चार करोड रुपियाँ र सर्वसाधारणलाई आठ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपियाँ पुग्नेछ ।

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:५७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...

आगामी आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३१ करोड बजेट सार्वजनिक,यस्तो छ बजेटको पूर्णपाठ

आगामी आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:१२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६०...

नेपाल डोर : नयाँ घर र भौतिक संरचनाका लागि गुणस्तरीय ढोका

नेपाल डोर : नयाँ घर र भौतिक...

वि.सं.२०८१ जेठ १४ सोमवार १४:२३

  नेपाली उपभोक्तालाई गुणस्तरीय ढोका उपलब्ध गराउन नेपाल डोर नामक...

सानिमा रिलायन्स लाइफले घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

सानिमा रिलायन्स लाइफले घातक रोग बापत ५०...

वि.सं.२०८१ जेठ १४ सोमवार ०८:४१

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

महानगरका मेयर बालेनले सडक विभागमा फोहोर फाल्न कर्मचारी खटाए

महानगरका मेयर बालेनले सडक विभागमा फोहोर फाल्न...

वि.सं.२०८१ जेठ १२ शनिवार १८:२६

काठमाडौ । महानगरका मेयर बालेन साहको ठाडो आदेशमा सरकारी अड्डाको...

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो...

वि.सं.२०८१ जेठ ६ आइतवार १०:४५

  काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं...