CG Electronics
IME Life
NIMB

नेपाल पुनर्बीमा र सिटिजन लाइफबीच पुनर्बीमा सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्बन्धी सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनीमा सिटिजन लाइफको शतप्रतिशत पुनर्बीमा गराउने सम्झौता भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शंखर रायमाझी र सिटिजनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा पुनबीमा कम्पनीका पुनबीमा विज्ञ विष्णु उपाध्याय र सिटिजन लाइफ इन्स्योरेन्सका चिर्फ मार्केटिङ अफिसर भुसन रिमालको उपस्थितीमा सम्पन्न भएको हो । उक्त व्यवस्थाले आगामी दिनमा कम्पनीको पुनर्बीमा ब्यवसाय शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा हुने भएकाले कम्पनी लाभदायी हुने देखिन्छ।यसबाट पुनर्बीमा मार्फत विदेशिने रकम रोकिने भएको छ।

यसअघि सरकारले बीमा कम्पनीहरुले आफ्नो प्रत्यक्ष हिस्साको कम्तिमा २० प्रतिशत अनिवार्य नेपाल पुनर्बीमा कम्पनी लिमिटेड मार्फत पुनर्बीमा गर्नुपर्ने ब्यवस्था गरेको थियो ।सोही ब्यवस्थालाई आधार मानेर नेपाल पुनर्बीमा कम्पनीले नेपालका सबै जीवन तथा निर्जीवन बीमकहरुसंग पुनर्बीमा सम्झौता गर्दै आएको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...