nic bank
Nmb bank
Machhapuchchhre Bank

नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ‘माको’ बाट पैसा तिर्न सक्ने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुले मोको डिजिटल वालेटमा खाता लिंक गरी कारोबार गर्ने सक्ने भएका छन् ।

बैंकका ग्राहकले यस नयाँ मोबाइल डिजिटल वालेटमा खाता लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्नसक्ने भएका हुन् ।

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएको छ । ग्राहकले रकम लोड नगरी लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गरेर पैसा तिर्नसक्नेछन् ।

मोबाइल डिजिटल वालेट ‘फोको फोकसवान पेमेन्ट सोलुसनले संचालनमा ल्याएको एप हार् । नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त यस भुक्तानी सेवा प्रदायक संस्थाले डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेको छ ।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड...

वि.सं.२०८० चैत १५ बिहीवार १८:५९

  काठमाडौं । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई...

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा...

वि.सं.२०८० चैत १५ बिहीवार १८:३२

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले...