CG Electronics
IME Life
NIMB

जोन डीयरले अत्याधुनिक प्रविधिको ट्रयाक्टर नेपालमा ल्यायो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया (जीडीआइपीएल) ले ५० एचपी फोर हवील ड्राइभ नयाँ ट्रयाक्टर नेपालमा ल्याएको छ । विक्रेता विवेक अटोमोबाईल्स नेपालका आधिकारीक विक्रीता रहने गरि उक्त ट्रयाक्टर नेपालको बजारमा भित्र्याएको हो ।

यो ट्याक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्त विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीले दावी गरेको छ । कम्पनीले यसै समारोह बिच जोन डीयरको दशौं हजार नम्बरको ट्याक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको कम्पनीले दावी गरेको छ ।

उक्त समारोहमा ज्ञण्ज्ञद्द का विक्री तथा मार्केटिङ्ग निर्देशक ’सत्यन शाह’ ज्यूले हाम्रो किसान उपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाईल्ससँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण भएको कुरा बताए । ट्र्याक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको अनि विवेक अटोमोवाईल्सको देशै भरी छरिएर रहेका विक्री तथा सेवा केन्द्रहरुको पनि सफलतामा देन रहेका कुरा बताए ।

जोन डियर आफ्नो उच्च उद्देश्य ‘ वि रन सो लाइफ क्यान लिप फरवार्ड’ को साथ संसार भरीको किसान समुदायको लागी उसको कृषि उत्पादकता र आय बढाउनका लागि प्रविधिको रुपमा उत्कृष्ट उत्पादन र सेवाहरुका लागी प्रतिवद्ध रहेको छ ।

जोन डियरले कृषी श्रृद्खला एकिकृत समाधान प्रदान गरेर बिश्वकै धेरै क्षेत्रहरुमा कृषि पद्धतिहरुको आधुनिकिकरणमा नेतृत्व गरीरहेको छ । किसानहरुलाई कृषि उद्यमीको एक स्तरमा रुपान्तरण गर्न जोन डियरले विश्वासको साथ दृढतापुर्वक निर्वाह गरीरहेको छ ।

डीयर एण्ड कम्पनी, संसारमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको रुपमा सु–परिचित छ । सन् १८३७ देखि नै जोन डीयरले उत्कृष्ट विशेषतायुक्त नविनतम वस्तुहरु ९खेतीपाती तथा कन्सट्रक्सन क्षेत्रका लागि० विश्व बजारमा ल्याउदै आएको कम्पनीले जनाएको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...