CG Electronics
IME Life
Ncell NPL

कुमारी क्यापिटलले निःशुल्क डिम्यात खाता खोल्दिने, अरू यस्ता सुविधैसुविधा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

कुमारी क्यापिटलले ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न योजना ल्याएको छ । क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गर्दै यस्तो अफर ल्याएको हो ।

 

पूँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई डिम्याट खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याएको क्यापिटलले जनाएको छ।

 

क्यापिटलमा निःशुल्क डिम्यात खाता खोल्नका लागि अनलाइनमार्फत निवेदन दिन सकिने क्यापिटलले जनाएको छ। साथै, कुमारी बैंकका सबै शाखा र क्यापिटलका कार्यालयबाट खाता खोल्न सकिनेछ।

 

यस, योजना अनुसार डिम्याट खाता खोल्नेले निःशुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकलाई प्रोटोफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक २५ प्रतिशत छुट, भौतिक सेयरलाई तुरुन्तै डिम्याट खातामा ल्याउने व्यवस्था लगायतका सुविधा पाउने छन् ।

 

डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने क्यापिटलको अपेक्षा छ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...