CG Electronics
IME Life
NIMB

जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा।लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले एक समारोहको बीच जोन डीयरको दश हजार औं नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको थियो । उक्त समारोहमा जेडिआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले भने ‘हाम्रो किसानउपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाईल्ससँगको लामो सहयात्रामा यो एकदमै ऐतिहासिक क्षण हुन आएको छ ।’ ट्रयाक्टरले नेपालका किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउन सहयोग गरेकोले एक पुस्ता मात्रै नभई पुस्ता देखि पुस्तासम्म जोन डियर ट्याक्टरले किसानको मन जितेको जानकारी दिइयो ।

कार्यक्रममा एमभी दुगड ग्रुपका मोतिलाल दुगड तथा विवेक दुगडको उपस्थितिमा नेपालमा पहिलो ट्याक्टर खरिद गर्ने कनक बहादुर क्षेत्री ९काका०, उनका भतिज जीत बहादुर बस्नेत र नाति दीपेश बस्नेतलाई सम्मान सहित उपहार प्रदान गरिएको थियो । कार्यक्रममा एमभी ग्रुपको विवेक अटोमोबाइल्सले पुस्तादेखि पुस्तासम्मको मन जित्न सफल भएकोमा गर्व महसुस गरेको जनाएको थियो ।

कार्यक्रममा जोन डियर इण्डियाका मार्केटिङ टिमलाई ढाका टोपीसहित सम्मान गरिएको थियो । जोड डियर ट्याक्टरले किसानको मन जित्दै १० हजार वटा ट्याक्टर बिक्री गर्न सफल भएको जनाइयो । विवेक अटो मोबाइल्सले आगामी दिनमा किसानलाई अझै राहत दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...